भारत पहिले ब्याटिङ गर्दै २०८१ असार ९, शनिबार १९:५७ काठमाडौ । जारी विश्वकपको सुपर एटको बंगलादेशविरुद्धको खेलमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ । बंगलादेशका कप्तान नजमल हसन शान्तोले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्दै छ ।