१३ फोटोमा हेर्नुस एसिया कप छनौटमा नेपालको पहिलो जित

Nepal Cricket Team
  • विकेटनेपाल, भदौ १६ 

एसिया कप छनौट अन्तर्गत लगातार २ खेलमा पराजित भएपछि नेपालले गर या मरको स्थिति रहेको खेलमा आयोजक मलेसियालाई १९ रनले पराजित गर्दै प्रतियोगिताकै पहिलो जित दर्ता गर्यो। खेल सुरु हुनु अघि वर्षा भएको अवस्थामा टस हारेर ब्याटिंग गर्दै नेपालले दिएको १८९ रनको लक्ष्यको पिछा गरेको घरेलु टोलीले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र जोड्न सक्यो। यो जितसंगै नेपालको एसिया कप छनौट हुने सम्भावना जिवितै रहेको छ।

मलेसियासंग नेपालको जित तस्बिरहरुमा हेर्नुस – 

Subash Khakurel, Anil Sah
Subash Khakurel, Anil Sah

Nepal Cricket Team
Nepal Cricket Team
Nepal Cricket Team
Nepal Cricket Team
Aairf Sheikh
Aairf Sheikh

Player of the match Dipendra Airee
Player of the match Dipendra Airee




थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]