१३ फोटोमा हेर्नुस एसिया कप छनौटमा नेपालको पहिलो जित

  • विकेटनेपाल, भदौ १६ 

एसिया कप छनौट अन्तर्गत लगातार २ खेलमा पराजित भएपछि नेपालले गर या मरको स्थिति रहेको खेलमा आयोजक मलेसियालाई १९ रनले पराजित गर्दै प्रतियोगिताकै पहिलो जित दर्ता गर्यो। खेल सुरु हुनु अघि वर्षा भएको अवस्थामा टस हारेर ब्याटिंग गर्दै नेपालले दिएको १८९ रनको लक्ष्यको पिछा गरेको घरेलु टोलीले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र जोड्न सक्यो। यो जितसंगै नेपालको एसिया कप छनौट हुने सम्भावना जिवितै रहेको छ।

मलेसियासंग नेपालको जित तस्बिरहरुमा हेर्नुस – 

Subash Khakurel, Anil Sah
Subash Khakurel, Anil Sah

Nepal Cricket Team
Nepal Cricket Team
Nepal Cricket Team
Nepal Cricket Team
Aairf Sheikh
Aairf Sheikh

Player of the match Dipendra Airee
Player of the match Dipendra Airee

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy