११ फोटोहरुमा हेर्नुस मलेसिया बिरुद्ध नेपालको सानदार जित

  • विकेटनेपाल-२० असोज

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले परजित गर्यो। प्रतियोगिताको दोस्रो खेल खेलेको नेपाली टोलीले दोस्रो जित दर्ता गरेको हो।

बयुमास ओभल मैदानमा बिहान टस जितेर ब्याटिंग गरेको मलेसिया १९.३ ओभरमा मात्र १०० रनमा समेटिन पुग्यो।जवाफमा १०१ रनको विजय लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

१५ फोटोहरुमा हेर्नुस् नेपालको जित :

Nepal Cricket Team
Man Of The Match - Sandeep Lamichhane
Man Of The Match – Sandeep Lamichhane
Paras Khadka
Paras Khadka
Paras Khadka - Gyanendra Malla
Paras Khadka – Gyanendra Malla
Paras Khadka - Gyanendra Malla
Paras Khadka – Gyanendra Malla
Gyanendra Malla
Gyanendra Malla
Paras Khadka
Paras Khadka
Binod Bhandari - Anil Sah
Binod Bhandari – Anil Sah
Sandeep Lamichhane
Sandeep Lamichhane

Nepal vs Malaysia

Paras Khadka
Paras Khadka

फोटोहरु : रमन शिवाकोटी (टिम व्यवस्थापक)





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]