- विकेटनेपाल-२० असोज
मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले परजित गर्यो। प्रतियोगिताको दोस्रो खेल खेलेको नेपाली टोलीले दोस्रो जित दर्ता गरेको हो।
बयुमास ओभल मैदानमा बिहान टस जितेर ब्याटिंग गरेको मलेसिया १९.३ ओभरमा मात्र १०० रनमा समेटिन पुग्यो।जवाफमा १०१ रनको विजय लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।
१५ फोटोहरुमा हेर्नुस् नेपालको जित :
फोटोहरु : रमन शिवाकोटी (टिम व्यवस्थापक)