ग्रेट हिमालयको एसइइ क्याम्प सम्पन्न, मुनाल कुँवर उत्कृस्ट

वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा चौथो एसइइ क्रकेट क्याम्प बिहिबार सम्पन्न भएको छ।

क्याम्पमा देशभरका ४५ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए जसलाई प्रशिक्षक स्यामसन जंग थापाले प्रशिक्षण दिएका थिए। क्याम्प अन्तर्गत प्रशिक्षार्थीहरु बीच टि-२० सिरिज समेत आयोजना गरिएको थियो।

सिरिजमा उत्कृस्ट खेलाडी पुरुषोत्तम न्यौपाने चुनिए भने उत्कृस्ट ब्याट्सम्यान मुनाल कुँवर र उत्कृस्ट बलर सैमन पौडेल चुनिए।

उत्कृस्ट खेलाडी र सहभागीहरुलाई सीजी फुड्सका असिस्टेन्ट जेनेरल म्यानेजर लाल बाबु प्रसादले जर्सी, प्रमाणपत्र र अवार्डले पुरस्कृत गर्नु भयो। यस्तै कार्यक्रममा अर्किड इन्टरनेसनल कलेजका बिदुर दाहालको विशेष उपस्थिति रहेको थियो।

 





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]