१८ फोटोमा हेर्नुस टेस्ट राष्ट्र जिम्बाब्वेसंग खेल्नु अघि सिंगापुरमा नेपालको अभ्यास

सिंगापुरमा नेपाली क्रिकेट टिमले जिम्बाब्वे र आयोजक सिंगापुरसंग शुक्रबार देखि त्रिकोणात्मक टि-२० सिरिज खेल्दैछ। प्रतियोगितामा सहभागी हुन नेपाली टिम बुधबार राति सिंगापुर प्रस्थान गर्दै बिहिबार बिहान पुगेको थियो।

सिंगापुर पुगेपछि नेपाली टिमले दिउसो इन्डियन एसोसीएसन क्रिकेट मैदानमा अभ्यास गर्यो। सोहि मैदानमा नेपालले भोलि टेस्ट राष्ट्र जिम्बाब्वे सिरिजको पहिलो खेल खेल्नेछ। खेल नेपाली समय बेलुका ५:१५ बजे सुरु हुनेछ। टेस्ट राष्ट्र जिम्बाब्वेसंग नेपालले खेल्न लागेको योनै पहिलो अवसर हो।

फोटोहरुमा हेर्नुस सिंगापुरमा नेपाली टिमको अभ्यास 

Umesh Patwal
Karan KC
Sushan Bhari
Ishan Pandey
Ishan Pandey
Sompal Kami
Sandeep Lamichhane
Rohit Paudel
Binod Bhandari
Binod Bhandari
Avinash Bohara
Paras Khadka
Paras Khadka

 

Sompal Kami , Karan KC
Avinash Bohara , Rohit Paudel
Aairf Sheikh

Paras Khadka
Nepal Cricket Team
Binod Bhandari
Nepal Cricket Team




थप समाचार

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]