काठमाण्डौले टस जितेर फिल्डिंग गर्ने

वुमन्स च्याम्पियन्स लिग अन्तर्गत फाइनल खेलमा क्याट क्विन्स काठमाण्डौले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको छ । उसले उपाधीका लागि चितवन राइनोजको सामना गर्दैछ ।

काठमाण्डौकी कप्तान रुबिना क्षेत्रीले टस जितेर पहिले फिल्डिंग गर्ने घोषणा गरेपछि इन्दु बर्माको कप्तानीमा रहेको चितवन राइनोजले पहिले ब्याटिंग गर्ने भएको छ ।

काठमाण्डौले लिग चरणमा चितवन राइनोजसंग पराजित भएपनि अन्य सबै खेल जितेको थियो । उसले सेमीफाइनलमा बिराटनगर टाइटन्सलाई पराजित गर्दै फाइनलको यात्रा गरेको हो । चितवनले भने लिग चरणमा अपराजित रहँदै सिधै फाइनल प्रवेश गरेको हो ।

काठमाण्डौ: काजोल श्रेष्ठ, कन्चन श्रेष्ठ, ऋतु कनौजिया, इन्दु बर्मा (कप्तान), सुमन खतिवडा, प्यारी चौधरी, रेखा रावल, सन्तोषी चौधरी, निग्मा तामाङ्ग, कबिता गौतम, खुसी डंगोल, सरस्वती पुन, सावित्र जिसी, अस्मिता खरेल, संजु लामा

चितवन: रुबिना क्षेत्री (कप्तान), रोमा थापा, अप्सरी बेगम, नितु भण्डारी, शोभा आले, ममता थापा, इश्वरी बिस्ट, संगीता राई, सरस्वती कुमारी, सुमन बिस्ट, लक्ष्मी साउद, रश्मी शर्मा, मनीषा राना





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]