धोनी र रैनाको सन्यास घोषणा पछि ट्वीटरमा कसले के भने

२०७७ श्रावण ३१, शनिबार २१:४२

भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनी र सुरेश रैनाले एकै दिन एकै समयमा सन्यास घोषणा गरेका छन्। अप्रत्यासित रुपमा धोनीले सन्यास घोषणा गरेपछि विश्व क्रिकेटनै यतिबेला चकित बनेको छ। धेरैले धोनीको निर्णय विश्वास नै गर्न सकीरहेका छैनन्। दुवै क्रिकेटरको सन्यास पछि सामाजिक संजाल ट्वीटरमा दुवै क्रिकेटरलाई सम्झदै तथा सुभकामना र धन्यवाद दिंदै ट्वीट गरिएका छन्। हेर्नुस सन्यास पछि सामाजिक संजाल ट्वीटरको प्रतिक्रिया –

 

https://wicketnepal.com/dhoni-retirement-wn20/

https://wicketnepal.com/raina-retirement-wn20/

https://wicketnepal.com/chetan-chauhan-serious-corona-wn20/

https://wicketnepal.com/hussy-dhoni-bat-position-wn20/

https://wicketnepal.com/ipl-big-players-to-miss-out-first-week-wn20/

https://wicketnepal.com/ipl-t20-all-teams-squad-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy