धोनी र रैनाको सन्यास घोषणा पछि ट्वीटरमा कसले के भने

भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनी र सुरेश रैनाले एकै दिन एकै समयमा सन्यास घोषणा गरेका छन्। अप्रत्यासित रुपमा धोनीले सन्यास घोषणा गरेपछि विश्व क्रिकेटनै यतिबेला चकित बनेको छ। धेरैले धोनीको निर्णय विश्वास नै गर्न सकीरहेका छैनन्। दुवै क्रिकेटरको सन्यास पछि सामाजिक संजाल ट्वीटरमा दुवै क्रिकेटरलाई सम्झदै तथा सुभकामना र धन्यवाद दिंदै ट्वीट गरिएका छन्। हेर्नुस सन्यास पछि सामाजिक संजाल ट्वीटरको प्रतिक्रिया –

 

https://wicketnepal.com/dhoni-retirement-wn20/

https://wicketnepal.com/raina-retirement-wn20/

https://wicketnepal.com/chetan-chauhan-serious-corona-wn20/

https://wicketnepal.com/hussy-dhoni-bat-position-wn20/

https://wicketnepal.com/ipl-big-players-to-miss-out-first-week-wn20/

https://wicketnepal.com/ipl-t20-all-teams-squad-wn20/





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]