पीएम कप ( महिला ) को लागि गण्डकी प्रदेश टिमको घोषणा

पुष ११ गते देखि दाङको लमहीमा आयोजना हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगितामा सहभागी हुनको लागि गण्डकी प्रादेशिक क्रिकेट संघले टिमको घोषणा गरेको छ।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ मा रहेको लुम्बिनिसंगै समुहमा प्रदेश-२, कर्णाली प्रदेश र एपीएफ रहेका छन्। लुम्बिनीले पहिलो खेल पुष ११ गते प्रदेश-२ संग, दोश्रो खेल पुष १२ गते कर्णालीसंग तथा तेश्रो खेल पुष १३ गते एपीएफसंग खेल्नेछ।

१४ सदस्यीय टिमको कप्तानी शिला रेग्मी क्षेत्रीले गर्ने छिन्। टिमको प्रशिक्षक गोविन्द प्रधान रहेका छन्।

१४ सदस्यीय टिम :-

शिला रेग्मी क्षेत्री ( कप्तान ) , सिमाना केसी ( उपकप्तान ) , अलिशा लामिछाने, सृस्टि पौडेल, श्रीजना पौडेल, ज्योत्सनिका मरासिनी, सोनिया थापा ( विकेटकिपर ) , पूर्णता शाही, प्रमिला बानिया, गंगा लुएलि, कुसुम गोदार, अन्जली बिके, अमृता वाग्ले, बिन्दु थापा मगर

अतिरिक्त खेलाडीहरु : सारिका गुरुङ, प्रमिता बानिया, प्रतीक्षा सुबेदी, निश्मा गुरुङ

प्रशिक्षक – गोविन्द प्रधान, व्यवस्थापक – अर्जुन कुमार थापा

सम्बन्धित 

पीएम कप महिला राष्ट्रिय प्रतियोगिताको खेल तालिका सार्वजनिक





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]