पीएम कप ( महिला ) को लागि गण्डकी प्रदेश टिमको घोषणा

पुष ११ गते देखि दाङको लमहीमा आयोजना हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगितामा सहभागी हुनको लागि गण्डकी प्रादेशिक क्रिकेट संघले टिमको घोषणा गरेको छ।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ मा रहेको लुम्बिनिसंगै समुहमा प्रदेश-२, कर्णाली प्रदेश र एपीएफ रहेका छन्। लुम्बिनीले पहिलो खेल पुष ११ गते प्रदेश-२ संग, दोश्रो खेल पुष १२ गते कर्णालीसंग तथा तेश्रो खेल पुष १३ गते एपीएफसंग खेल्नेछ।

१४ सदस्यीय टिमको कप्तानी शिला रेग्मी क्षेत्रीले गर्ने छिन्। टिमको प्रशिक्षक गोविन्द प्रधान रहेका छन्।

१४ सदस्यीय टिम :-

शिला रेग्मी क्षेत्री ( कप्तान ) , सिमाना केसी ( उपकप्तान ) , अलिशा लामिछाने, सृस्टि पौडेल, श्रीजना पौडेल, ज्योत्सनिका मरासिनी, सोनिया थापा ( विकेटकिपर ) , पूर्णता शाही, प्रमिला बानिया, गंगा लुएलि, कुसुम गोदार, अन्जली बिके, अमृता वाग्ले, बिन्दु थापा मगर

अतिरिक्त खेलाडीहरु : सारिका गुरुङ, प्रमिता बानिया, प्रतीक्षा सुबेदी, निश्मा गुरुङ

प्रशिक्षक – गोविन्द प्रधान, व्यवस्थापक – अर्जुन कुमार थापा

सम्बन्धित 

https://wicketnepal.com/pm-cup-womens-khel-talika-wn20/





थप समाचार

NPL : न्युजिल्यान्डका निशम जनकपुर बोल्ट्समा आबद्ध

नेपाल प्रिमियर लिगको टिम जनकपुर बोल्ट्सले चर्चित न्युजिल्यान्ड क्रिकेटर जिम्मी निशमलाई टिममा आबद्ध गरेको छ। आसिफ शेख मार्की खेलाडी रहेको […]

पूजाको कप्तानीमा यु-१९ विश्वकप एसिया छनोटको लागि नेपाली टिमको घोषणा

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार पूजा […]

बिपी कोइराला स्मृति कप : सेमीफाइनल समीकरण पुरा 

रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। सिद्धार्थ रंगशाला मैदानमा बुधबार जित्नै पर्ने […]

वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा […]

सन्दिपको उत्कृस्ट प्रदर्शन बाबजुद ब्याटिंग नचल्दा अभ्यास खेलमा नेपाल पराजित

अमेरिका भ्रमण अन्तर्गत रहेको नेपाली क्रिकेट टिमले अमेरिका ‘ए’ संग अभ्यास खेलमा ४ विकेटले पराजित भएको छ। घरेलु टोलि स्कटल्याण्ड […]

सन्दिप जोराको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा

हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि […]