१४ फोटोमा हेर्नुस नेपालको स्वदेशमा अन्तिम दिनको अभ्यास

२०७८ भाद्र ७, सोमबार १०:०४

Dipendra Airee, Sandeep lamichhane, Gyanendra Malla

भदौ ८ गते ओमान भ्रमणको लागि प्रस्थान गर्नु अघि नेपाली क्रिकेट टिमले शनिवार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तिम दिन घरेलु मैदानमा अभ्यास गर्यो। ओमान भ्रमण अन्तर्गत नेपालले सेप्टेम्बर ५ र ८ तारिखमा पपुवा न्यु गिनीसंग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ भने ओमानसंग र अमेरिकासंग त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० तारिखसम्म खेलिनेछ।

स्वदेशमा अभ्यासको अन्तिम दिन नेपालले टिमकै खेलाडीहरु बीच म्याच सिनारियो अभ्यास गर्यो। टोलिका ब्याट्सम्यानहरुले ब्याटिंग क्रम अनुसार ब्याटिंग गरे भने फास्ट बलर र स्पिनरहरुले उनीहरुलाई पालैपालो बलिंग गरे। फोटोहरुमा हेर्नुस नेपाली टिमको अभ्यास कस्तो रह्यो –

Dav Whatmore, Kushal Bhurtel
Dav Whatmore, Kushal Bhurtel
Aasif Sheikh
Aasif Sheikh
Sandeep Lamichhane
Sandeep Lamichhane
Sushan Bhari
Sushan Bhari
Gulsan Jha
Gulsan Jha
Binod Bhandari
Binod Bhandari
Pawan Sarraf
Pawan Sarraf
Gulsan Jha
Gulsan Jha
Sompal Kami
Sompal Kami
Karan KC
Karan KC
Dipendra Airee & Gyanendra Malla
Dipendra Airee & Gyanendra Malla

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy