१४ फोटोमा हेर्नुस नेपालको स्वदेशमा अन्तिम दिनको अभ्यास

Dipendra Airee, Sandeep lamichhane, Gyanendra Malla

भदौ ८ गते ओमान भ्रमणको लागि प्रस्थान गर्नु अघि नेपाली क्रिकेट टिमले शनिवार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तिम दिन घरेलु मैदानमा अभ्यास गर्यो। ओमान भ्रमण अन्तर्गत नेपालले सेप्टेम्बर ५ र ८ तारिखमा पपुवा न्यु गिनीसंग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ भने ओमानसंग र अमेरिकासंग त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० तारिखसम्म खेलिनेछ।

स्वदेशमा अभ्यासको अन्तिम दिन नेपालले टिमकै खेलाडीहरु बीच म्याच सिनारियो अभ्यास गर्यो। टोलिका ब्याट्सम्यानहरुले ब्याटिंग क्रम अनुसार ब्याटिंग गरे भने फास्ट बलर र स्पिनरहरुले उनीहरुलाई पालैपालो बलिंग गरे। फोटोहरुमा हेर्नुस नेपाली टिमको अभ्यास कस्तो रह्यो –

Dav Whatmore, Kushal Bhurtel
Dav Whatmore, Kushal Bhurtel
Aasif Sheikh
Aasif Sheikh
Sandeep Lamichhane
Sandeep Lamichhane
Sushan Bhari
Sushan Bhari
Gulsan Jha
Gulsan Jha
Binod Bhandari
Binod Bhandari
Pawan Sarraf
Pawan Sarraf
Gulsan Jha
Gulsan Jha
Sompal Kami
Sompal Kami
Karan KC
Karan KC
Dipendra Airee & Gyanendra Malla
Dipendra Airee & Gyanendra Malla





थप समाचार

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]