उपाध्याय बैजनाथपुर क्रिकेट मैदानको क्युरेटर नियुक्त

नेपाल क्रिकेट संघ ( क्यान ) ले प्रादेशिक क्रिकेट संघ प्रदेश नम्बर-१ बिराटनगरमा अवस्थित बैजनाथपुर क्रिकेट मैदानको सहायक क्युरेटर पदमा शिरिष कुमार उपाध्यायलाई नियुक्त गरेको छ।

सेप्टेम्बर १ तारिख तारिख देखि लागु हुने गरि उपाध्यायलाई मासिक रु. १५ हजार तलव उपलब्ध गराउने गरि नियुक्त गरिएको हो। क्यानले उनलाई परिक्षणकालको रुपमा ३ महिनाको करारमा नियुक्त गरेको बताएको छ। क्यानको गत महिना साउन २८ गतेको कार्य सम्पादन समितिले उपाध्यायलाई नियुक गर्ने निर्णय गरिएको थियो।

क्युरेटर बाहेक एसीसीको लेभल-२ अम्पायर समेत रहेका उपाध्याय करिब तिन दशक देख अम्पायरको भूमिकामा समेत सक्रिय रहेका छन्। उनले जनकपुरको लागि राष्ट्रिय क्रिकेट समेत खेलेका थिए।





थप समाचार

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]

रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको […]

वेस्ट इन्डिजविरुद्ध नेपालको कसिलो बलिङ, नेपालले पायो १६१ रनको लक्ष्य

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलकाे टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कसिलो बलिङको सहयोगमा १ सय ६१ रनको […]

नेपालले टस हार्‍यो, कमल बेन्चमा

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]