U19 Asia cup : नेपाल टस हारेर बलिंग गर्दै, यस्तो छ नेपालको अन्तिम -११

युएईमा जारि अन्डर-१९ एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। शारजाह क्रिकेट स्टेडियममा जारि खेलमा बंगलादेशले टस जितेर ब्याटिंग रोजेको छ। खेल नेपाली समय ११:१५ बजे सुरु भएको छ।

नेपालले अन्तिम एघारमा शेर मल्ल, दिपेश कंडेल, प्रकाश जैसी र राहुल भण्डारीलाई बाहिर राखेको छ।

नेपालको अन्तिम एघार : देव खनाल ( कप्तान ) , अर्जुन कुमाल, बसिर एहमद, बिबेक यादव, गुलसन झा, तिलक राज भण्डारी, आदील अन्सारी, अर्जुन साउद, सन्तोष कार्की, बिबेक राना मगर, दुर्गेश गुप्ता

८ टोलि सहभागी प्रतियोगितामा नेपाल समुह ‘बि’ मा छ जुन समुहमा बंगलादेश, श्रीलंका र कुवेत छ। समुह ‘ए’ मा भारत, पाकिस्तान,अफगानिस्तान र आयोजक युएई छ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोश्रो खेल डिसेम्बर २६ तारिखमा श्रीलंकासंग तथा तेश्रो खेल खेल डिसेम्बर २८ तारिखमा कुवेतसग खेल्ने तालिका छ। समुह चरणमा तिन वटा खेल पछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम सेमीफाइनल पुग्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]