प्रधानमंन्त्री कप प्रदेशस्तरिय सिनियर राष्ट्रिय क्रिकेट प्रतियाेगिता पुष १४ देखि राजबिराजमा

राजबिराज १२ पुस

प्रधानमंन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत राजबिराजमा प्रादेशस्तरिय पुरूष सिनियर क्रिकेट छनाेट प्रतियाेगिता हुँदै छ ।

सप्तरी क्रिकेट सँघ काे अायाेजना मा तथा नेपाल क्रिकेट सँघ काे समन्वयमा पुस १४ देखि राजबिराजमा सुरू हुने भनिएकाे प्रतियाेगिताकाे सम्पुर्ण तयारी भएकाे छ।

प्रदेश २ काे सप्तरी सहित अाठ जिल्ला सम्मलित साे प्रतियाेगिता राजबिराज काे राजरंगशाला र मबिव क्याम्पस राजबिराजकाे खेलमैदानमा खेल हुने सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी दिए।

साे प्रतियाेगितामा सप्तरी, सिरहा, धनुषा, महाेतरी, सर्लाही, बारा, पर्सा, राैतहट जिल्ला काे सहभागिता रहेकाे छ।

यता महबुब अालम काे कप्तानीमा १५ सदस्यीय टाेलीकाे चयन गरिएकाे सप्तरी क्रिकेट सँघले जनाएकाे छ।

चयन गरिएकाे खेलाडीहरूमा महबुव अालम( कप्तान) अाशिष झा( उपकप्तान/किपर) अमित यादब, राेहन बिक, राेहित सिँह, राेबिन सिँह, नितेश यादब(A) धिरज मण्डल, अजय यादब रहेकाे छ।

यसैगरी टाेलीकाे अन्य सदस्यमा निरज यादब, बिकास दास (A) अमित मण्डल, पप्पु यादब, भाेला साह रहेकाे छ भने बैकल्पिक खेलाडीहरूमा नितेश यादब(B) बिकास दास ( B) अभिषेक कार्की लाई राखिएकाे खेलाडी छनाेट समितिका सदस्य राेसन मण्डल ले जानकारी गराएकाे छ।

यता पुस ३ गते देखि भनिएकाे प्रादेशिक स्तरिय पुरूष क्रिकेट छनाेट प्रतियाेगिता प्राबिधिक कारण हुने नसकेकाेले पुस १४ गते बुधवार देखि हुन लागेकाे प्रादेशिय क्रिकेट सँघ का सचिव अायुष श्रेष्ठ ले जानकारी दिए।

साे प्रादेशिय छनाेट प्रतियाेगिता वाट यही पुस २५ गते देखी काठमान्डाैमा हुने प्रधानमंन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगितामा प्रदेश २ काे टिम चयन गरिने सचिव श्रेष्ठ ले बताउनु भयाे।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]