प्रधानमंन्त्री कप प्रदेशस्तरिय सिनियर राष्ट्रिय क्रिकेट प्रतियाेगिता पुष १४ देखि राजबिराजमा

राजबिराज १२ पुस

प्रधानमंन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत राजबिराजमा प्रादेशस्तरिय पुरूष सिनियर क्रिकेट छनाेट प्रतियाेगिता हुँदै छ ।

सप्तरी क्रिकेट सँघ काे अायाेजना मा तथा नेपाल क्रिकेट सँघ काे समन्वयमा पुस १४ देखि राजबिराजमा सुरू हुने भनिएकाे प्रतियाेगिताकाे सम्पुर्ण तयारी भएकाे छ।

प्रदेश २ काे सप्तरी सहित अाठ जिल्ला सम्मलित साे प्रतियाेगिता राजबिराज काे राजरंगशाला र मबिव क्याम्पस राजबिराजकाे खेलमैदानमा खेल हुने सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी दिए।

साे प्रतियाेगितामा सप्तरी, सिरहा, धनुषा, महाेतरी, सर्लाही, बारा, पर्सा, राैतहट जिल्ला काे सहभागिता रहेकाे छ।

यता महबुब अालम काे कप्तानीमा १५ सदस्यीय टाेलीकाे चयन गरिएकाे सप्तरी क्रिकेट सँघले जनाएकाे छ।

चयन गरिएकाे खेलाडीहरूमा महबुव अालम( कप्तान) अाशिष झा( उपकप्तान/किपर) अमित यादब, राेहन बिक, राेहित सिँह, राेबिन सिँह, नितेश यादब(A) धिरज मण्डल, अजय यादब रहेकाे छ।

यसैगरी टाेलीकाे अन्य सदस्यमा निरज यादब, बिकास दास (A) अमित मण्डल, पप्पु यादब, भाेला साह रहेकाे छ भने बैकल्पिक खेलाडीहरूमा नितेश यादब(B) बिकास दास ( B) अभिषेक कार्की लाई राखिएकाे खेलाडी छनाेट समितिका सदस्य राेसन मण्डल ले जानकारी गराएकाे छ।

यता पुस ३ गते देखि भनिएकाे प्रादेशिक स्तरिय पुरूष क्रिकेट छनाेट प्रतियाेगिता प्राबिधिक कारण हुने नसकेकाेले पुस १४ गते बुधवार देखि हुन लागेकाे प्रादेशिय क्रिकेट सँघ का सचिव अायुष श्रेष्ठ ले जानकारी दिए।

साे प्रादेशिय छनाेट प्रतियाेगिता वाट यही पुस २५ गते देखी काठमान्डाैमा हुने प्रधानमंन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगितामा प्रदेश २ काे टिम चयन गरिने सचिव श्रेष्ठ ले बताउनु भयाे।





थप समाचार

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]

गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । घरेलु […]

दिल्लीले गुजरातलाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई जितका लागि २ सय २५ […]

आइपीएल : दिल्ली र गुजरात भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ । दिल्लीको घरेलु मैदान […]

स्टोईनेसको शतकमा चेन्नईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा मार्कस स्टोईनेसको शतक सहयोगमा चेन्नई सुपर किंग्समाथि लखनाउ […]