१९ फोटोमा हेर्नुस स्कटल्याण्डमा राष्ट्रिय टिमको अभ्यास

आईसीसी विश्व कप लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासंग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न नेपाली क्रिकेट टिम हाल स्कटल्याण्डमा छ। क्यानडामा अभ्यास खेल तथा क्यानडासंग एकदिवसीय सिरिज खेलेपछि स्कटल्याण्ड पुगेको राष्ट्रिय टिमले लिग-२ अन्तर्गत को सिरिजमा अधिकतम जित निकाल्ने लक्ष बोकेको छ।

नेपाली टिमले त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेल जुलाई ११ तारिख सोमबार नामिबियासंग खेल्नेछ। त्यसपछि जुलाई १३ मा स्कटल्याण्ड बिरुद्ध, जुलाई १६ मा नामिबिया बिरुद्ध तथा जुलाई १७ मा स्कटल्याण्ड बिरुद्ध खेल्ने तालिकाछ।

नेपाली क्रिकेट टिमले स्कटल्याण्डमा गरेको अभ्यासहरु फोटोहरुमा हेर्नुस 





थप समाचार

कोशीको सान्त्वना जित

काठमाडौं । ललितपुर मेयर्स एघारलाई पराजित गर्दै कोशी प्रदेशले ललितपुर मेयर्स कपमा सान्त्वना जित निकालेको छ । समूह चरणको अन्तिम […]

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।