सिप्यान क्रिकेट अवार्ड भदौ २४ गते

एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहीबार पत्रकार सम्मेलन गरी अवार्ड बारे जानकारी दिएको हो ।

यस पटकको अवार्ड विभिन्न पाँच विधामा प्रदान गरिने सिप्यानका महासचिव पारस खड्काले जानकारी दिए । जसमा वर्ष क्रिकेट खेलाडी पुरुष/महिला वर्ष उदीयमान खेलाडी, वर्षको उत्कृष्ट संघ र विशेष क्षण अवार्ड रहेको छ ।

वर्ष पुरुष तथा महिला खेलाडीले र विशेषअवार्ड पाउनेलाई एक लाख ३२ हजार रुपियाँ तथा वर्ष उदीयमान खेलाडी र वर्षको विशेष अवार्डलाई ६६ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । वर्षको उत्कृष्ट अवार्ड अनलाइन भोटिङको आधारमा प्रदान गरिने छ । विशेष अवार्ड नेपाली क्रिकेटमा विशेष योगदान दिने खेलाडीलई प्रदान गरिने बताईएको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]