सिप्यान क्रिकेट अवार्ड भदौ २४ गते

एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहीबार पत्रकार सम्मेलन गरी अवार्ड बारे जानकारी दिएको हो ।

यस पटकको अवार्ड विभिन्न पाँच विधामा प्रदान गरिने सिप्यानका महासचिव पारस खड्काले जानकारी दिए । जसमा वर्ष क्रिकेट खेलाडी पुरुष/महिला वर्ष उदीयमान खेलाडी, वर्षको उत्कृष्ट संघ र विशेष क्षण अवार्ड रहेको छ ।

वर्ष पुरुष तथा महिला खेलाडीले र विशेषअवार्ड पाउनेलाई एक लाख ३२ हजार रुपियाँ तथा वर्ष उदीयमान खेलाडी र वर्षको विशेष अवार्डलाई ६६ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । वर्षको उत्कृष्ट अवार्ड अनलाइन भोटिङको आधारमा प्रदान गरिने छ । विशेष अवार्ड नेपाली क्रिकेटमा विशेष योगदान दिने खेलाडीलई प्रदान गरिने बताईएको छ ।





थप समाचार

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]

गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । घरेलु […]

दिल्लीले गुजरातलाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई जितका लागि २ सय २५ […]

आइपीएल : दिल्ली र गुजरात भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ । दिल्लीको घरेलु मैदान […]

स्टोईनेसको शतकमा चेन्नईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा मार्कस स्टोईनेसको शतक सहयोगमा चेन्नई सुपर किंग्समाथि लखनाउ […]

गायकवाडको शतकमा लखनाउलाई २११ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको शतकको सहयोगमा चेन्नई सुपर किंग्सले […]