नेपाल टी-२० लिगका लागि आइसिसीले दियो स्वीकृति

Nepal T20 League Logo

नेपाल टी-२० क्रिकेट लिग २६ मंसिरदेखि हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार लिगको प्रस्तावित नयाँ मितिलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले स्वीकृत गरेको छ ।

अब यो लिगको फाइनल खेल १६ पुसमा हुनेछ ।

यसअघि ८ असोजदेखि ५ कात्तिकसम्म गर्ने तय भएको थियो । तर सुरक्षाको कारण देखाएर स्थगित भएको हो ।

प्रतियोगितामा काठमाडौँ गुर्खाज पोखरा एभेन्जर्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फारवेस्टर्न युनाइटेड गरि ६ टिम सहभागी छन्। यसै साता लिगको ड्राफ्ट समेत सम्पन्न भैसकेको छ।

सम्बन्धित :

नेपाल टि-२० को ड्राफ्ट सम्पन्न, कुन टिममा को-को खेलाडी छन्

 





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]