एमसीसीद्वारा क्यान-११ दश विकेटले पराजित

नेपाल भ्रमणमा रहेको मेरीलेबोन क्रिकेट क्लब ( एमसीसी ) ले नेपाली महिला क्रिकेट टोली नेपाल क्रिकेट संघ क्यान मिक्स ११ माथी उत्कृस्ट जित दर्ता गरेको छ।

आइतबार पोखरा रंगशालामा एमसीसीले १० विकेटले जित हात पारेको हो ।

क्यान मिश्रित-११ ले दिएको ६७ रनको लक्ष्य एमसीसीले विकेट नगुमाई १२ ओभरमा भेटायो। एमसीसी ओपनर आर पोटर र ए. व्हाइटब्रोले अविजित २९ र ३० बनाए। पहिले ब्याटिंग गरेको क्यान मिश्रित-११ ले १७.२ ओभरमा ६६ रनमा सबै विकेट गुमायो।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]