एमसीसीद्वारा क्यान-११ दश विकेटले पराजित

२०७९ कार्तिक १३, आईतवार २३:४९

नेपाल भ्रमणमा रहेको मेरीलेबोन क्रिकेट क्लब ( एमसीसी ) ले नेपाली महिला क्रिकेट टोली नेपाल क्रिकेट संघ क्यान मिक्स ११ माथी उत्कृस्ट जित दर्ता गरेको छ।

आइतबार पोखरा रंगशालामा एमसीसीले १० विकेटले जित हात पारेको हो ।

क्यान मिश्रित-११ ले दिएको ६७ रनको लक्ष्य एमसीसीले विकेट नगुमाई १२ ओभरमा भेटायो। एमसीसी ओपनर आर पोटर र ए. व्हाइटब्रोले अविजित २९ र ३० बनाए। पहिले ब्याटिंग गरेको क्यान मिश्रित-११ ले १७.२ ओभरमा ६६ रनमा सबै विकेट गुमायो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy