नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बिहीबार वार्मअप खेलको तालिका प्रकाशन गरेको हो । विश्वकपमा १० वर्ष पछि स्थान बनाएको नेपालले वार्मअप खेलमा अमेरिका र क्यानडासँग खेल्ने भएको छ ।

पहिलो वार्मअप खेलमा २७ मेमा नेपालले क्यानडाको सामना गर्दा ३० मेमा दोस्रो वार्मअप खेलमा अमेरिकाको सामना गर्ने छ ।

नेपालको दुवै वार्मअप खेल टेक्सासमा स्थानिय समय बिहानको साढे १० मा हुनेछ । नेपाल विश्वकपमा समूह डी मा रहेको छ । नेपालले वार्मअप खेलमा प्रतिस्पर्धा गर्ने क्यानडा र अमेरिका समूह ए मा रहेका छन् ।

वार्मअप खेलतालिका

Monday 27 May
Canada v Nepal, Grand Prairie Cricket Stadium, Grand Prairie, Texas 10h30
Oman v Papua New Guinea, Brian Lara Cricket Academy, Trinidad and Tobago 15h00
Namibia v Uganda, Brian Lara Cricket Academy, Trinidad and Tobago 19h00

Tuesday 28 May
Sri Lanka v Netherlands, Broward County Stadium, Broward County, Florida 10h30
Bangladesh v USA, Grand Prairie Cricket Stadium, Grand Prairie, Texas 10h30
Australia v Namibia, Queen’s Park Oval, Trinidad and Tobago 19h00

Wednesday 29 May
South Africa intra-squad, Broward County Stadium, Broward County, Florida 10h30
Afghanistan v Oman, Queen’s Park Oval, Trinidad and Tobago 13h00

Thursday 30 May
Nepal v USA, Grand Prairie Cricket Stadium, Grand Prairie, Texas 10h30
Scotland v Uganda, Brian Lara Cricket Academy, Trinidad and Tobago 10h30
Netherlands v Canada, Grand Prairie Cricket Stadium, Grand Prairie, Texas 15h00
Namibia v Papua New Guinea, Brian Lara Cricket Academy, Trinidad and Tobago 15h00
West Indies v Australia, Queen’s Park Oval, Trinidad and Tobago 19h00

Friday 31 May
Ireland v Sri Lanka, Broward County Stadium, Broward County, Florida 10h30
Scotland v Afghanistan, Queen’s Park Oval, Trinidad and Tobago 10h30

Saturday 1 June
Bangladesh v India, Venue TBC USA





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]