नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बिहीबार वार्मअप खेलको तालिका प्रकाशन गरेको हो । विश्वकपमा १० वर्ष पछि स्थान बनाएको नेपालले वार्मअप खेलमा अमेरिका र क्यानडासँग खेल्ने भएको छ ।

पहिलो वार्मअप खेलमा २७ मेमा नेपालले क्यानडाको सामना गर्दा ३० मेमा दोस्रो वार्मअप खेलमा अमेरिकाको सामना गर्ने छ ।

नेपालको दुवै वार्मअप खेल टेक्सासमा स्थानिय समय बिहानको साढे १० मा हुनेछ । नेपाल विश्वकपमा समूह डी मा रहेको छ । नेपालले वार्मअप खेलमा प्रतिस्पर्धा गर्ने क्यानडा र अमेरिका समूह ए मा रहेका छन् ।

वार्मअप खेलतालिका

Monday 27 May
Canada v Nepal, Grand Prairie Cricket Stadium, Grand Prairie, Texas 10h30
Oman v Papua New Guinea, Brian Lara Cricket Academy, Trinidad and Tobago 15h00
Namibia v Uganda, Brian Lara Cricket Academy, Trinidad and Tobago 19h00

Tuesday 28 May
Sri Lanka v Netherlands, Broward County Stadium, Broward County, Florida 10h30
Bangladesh v USA, Grand Prairie Cricket Stadium, Grand Prairie, Texas 10h30
Australia v Namibia, Queen’s Park Oval, Trinidad and Tobago 19h00

Wednesday 29 May
South Africa intra-squad, Broward County Stadium, Broward County, Florida 10h30
Afghanistan v Oman, Queen’s Park Oval, Trinidad and Tobago 13h00

Thursday 30 May
Nepal v USA, Grand Prairie Cricket Stadium, Grand Prairie, Texas 10h30
Scotland v Uganda, Brian Lara Cricket Academy, Trinidad and Tobago 10h30
Netherlands v Canada, Grand Prairie Cricket Stadium, Grand Prairie, Texas 15h00
Namibia v Papua New Guinea, Brian Lara Cricket Academy, Trinidad and Tobago 15h00
West Indies v Australia, Queen’s Park Oval, Trinidad and Tobago 19h00

Friday 31 May
Ireland v Sri Lanka, Broward County Stadium, Broward County, Florida 10h30
Scotland v Afghanistan, Queen’s Park Oval, Trinidad and Tobago 10h30

Saturday 1 June
Bangladesh v India, Venue TBC USA





थप समाचार

ccc

आयरल्यान्डलाई हराउँदै सुपर आठमा पुग्ने लक्ष्यमा अमेरिका

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको ३० औं खेलमा शुक्रवार अमेरिका र आयरल्यान्डबीच भिड्दै […]

दक्षिण अफ्रिका र नेपाल पहिलो पटक भिड्दै

काठमाडौं । नेपाल र दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक भिड्ने भएका छन् । वेस्ट इन्डिज र अमेरिकामा जारी […]

७ महिना पछि नेपाली जर्सीमा फर्कदै सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने ७ महिना १० पछि नेपाली टोलीको […]

दक्षिण अफ्रिकाविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शनिबार बिहान समूह डी मा रहेको नेपालले दक्षिण अफ्रिकाको […]

दक्षिण अफ्रिकाविरुद्ध उमेर समूहको नतिजा दोहोर्याउने लक्ष्यमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शनिबार बिहान समूह डी मा रहेका नेपाल र दक्षिण […]