सन्दीपले भने मेरो देशको सपना पूरा भएको छ

२०८१ जेष्ठ १४, सोमबार १४:५४

काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेले देशको सपना पूरा भएकोमा आफु खुसी रहेको बताएका छन् ।

‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छु ।’ सामाजिक संजालमा सन्दीपले लेखेका छन् ।

सन्दीपको यो संकेत नेपालले विश्वकप खेल्दै गरेको र भिषा समस्याका कारण आफुले सो अवसर गुमाउन लागेको मान्न सकिन्छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy