सन्दीपले भने मेरो देशको सपना पूरा भएको छ
, २०८१ जेष्ठ १४, सोमबार १४:५४
काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेले देशको सपना पूरा भएकोमा आफु खुसी रहेको बताएका छन् ।
‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छु ।’ सामाजिक संजालमा सन्दीपले लेखेका छन् ।
सन्दीपको यो संकेत नेपालले विश्वकप खेल्दै गरेको र भिषा समस्याका कारण आफुले सो अवसर गुमाउन लागेको मान्न सकिन्छ ।
थप समाचार
घरेलु क्रिकेट
प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]
अन्तर्राष्ट्रिय क्रिकेट
अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]
English
नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै
काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]