काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेको टी-२० विश्वकपमा सहभागीता सम्भावना समाप्त भएको छ ।
अमेरिकाले नेपाली क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।
बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।