नेदरल्यान्ड्स पहिले ब्याटिङ गर्दै २०८१ जेष्ठ २६, शनिबार १९:५४ काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्ने भएको छ । अमेरिकाको न्युयोर्कमा दक्षिण अफ्रिकाका कप्तान एडेन माकरमले टस जितेर बलिङ रोजेका हुन् ।