नेदरल्यान्ड्स पहिले ब्याटिङ गर्दै

२०८१ जेष्ठ २६, शनिबार १९:५४

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

अमेरिकाको न्युयोर्कमा दक्षिण अफ्रिकाका कप्तान एडेन माकरमले टस जितेर बलिङ रोजेका हुन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy