नेपाल र श्रीलंकाबीचको खेल रद्द
, २०८१ जेष्ठ ३०, बुधबार ०६:२६
काठमाडौं । भारी वर्षाका कारण वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकप अन्तगर्त नेपाल र श्रीलंकाबीचको खेल टस समेत हुन नसकि रद्द भएको छ ।
खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक एक अंक बाडेका छन् । अंक बाडेसँगै श्रीलंका सुपर एट प्रवेशको सम्भावना अंक गणितीय रुपमा मात्र बाँकी रहेको छ । । भने, नेपालको सुपर एटमा पुग्ने सम्भावना बलियो रहेको छ ।
नेपालले अब दुई खेल खेल्न बाँकी रहँदा दुवै खेलमा स्पस्ट जित निकालेमा सुपर एटमा स्थान पक्का गर्नेछ । नेपालले अब वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ ।
थप समाचार
Editor's Choice
इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित
काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]
Editor's Choice
नेपाल पराजित
नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]
Editor's Choice
नेपाल पहिले ब्याटिङ गर्दै
ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]
अन्तर्राष्ट्रिय क्रिकेट
युएईको लगातार हार
आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]
Editor's Choice
नेपाल र ओमान खेल्दै
आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]