नेपालले टस जित्यो , पहिले बलिङ गर्दै टि-२० विश्वकप २०२४ Birat Jung Rayamajhi — २०८१ असार २, शनिबार ०४:५० · 0 Comment काठमाडौं । नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।