नेपालले टस जित्यो , पहिले बलिङ गर्दै

काठमाडौं । नेपालले दक्षिण अफ्रिकाविरुद्ध टस जितेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy