अस्ट्रेलियाले टस जित्यो, पहिले गर्ने बलिङ गर्दै

काठमाडौं । अस्ट्रेलियाले भारतविरुद्ध जारी टी-२० विश्वकपको सुपर एटको खेलमा टस जितेको छ ।

अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजे पछि भारतले पहिला ब्याटिङ गर्दैछ ।

भारतमाथि फराकिलो जितका साथ सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा अस्ट्रेलिया रहेको छ । सुपर एटको पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा अफगानिस्तानसँग हार व्यहोरेको थियो ।

सुपर एटको दुवै खेलमा विजयी भारत अस्ट्रेलियालाई हराउँदै अपराजित रुपमा सेमिफाइनल प्रवेश गर्न चाहन्छ । भारत विजयी भएमा समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निणर्य मंगलबार बिहानको खेलबाट हुनेछ ।

समूह टूबाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो लागि सकेको छ ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]