विश्वकपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । नेत्रहिन क्रिकेट संघ नेपालले चौथो नेत्रहिन क्रिकेट विश्वकपका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

सोमबार बसेको केन्द्रिय समितिको बैठकले छनौट समितिको सिफारिस बमोजिम आगामी नोभेम्वर २०२४ पाकिस्तानमा संचालन हुने विश्वकपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

विश्वकपमा सहभागी हुने अन्तिम १५ खेलाडीहरुको नामावली दोस्रो चरणको छनौट प्रतियोगिताबाट टुङ्गो लागाइने छ ।

छनौट भएका खेलाडीहरु

सुनिल सुवेदी, सागर लामा, भरत चौलागाई, दुर्गादत्त पौडेल, प्रेम क्षेत्री, मदन न्यौपाने, प्रविन तामाङ्ग, अमिस गुरागाईं, भरत थापा, रमेश बानियाँ, नरेश चौधरी, सुनिल राना, पदम बडैला, सन्त पहरी, रविन्द्र बोहरा, खेमराज सापकोटा, पदम कार्की, युवराज भण्डारी, निश्चल सिवाकोटी





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]