नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्दै
, २०८१ श्रावण ६, आईतवार १८:५१
काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध टस हारेको छ ।
पाकिस्तानकी कप्तान निदा दारले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।
नेपाली टोलीमा एक परिवर्तन भएको छ । शुक्रबार युएईविरुद्धको खेलमा टिममा रहेकी सबनम राई बेन्चमा रहँदा रोमा थापाले मौका पाएकी छिन् ।
थप समाचार
Editor's Choice
नेपाल र क्यानडा खेल्दै
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]
Editor's Choice
पोखरा एभेन्जर्सको लोगो परिवर्तन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]