नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्दै

२०८१ श्रावण ६, आईतवार १८:५१

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध टस हारेको छ ।

पाकिस्तानकी कप्तान निदा दारले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।

नेपाली टोलीमा एक परिवर्तन भएको छ । शुक्रबार युएईविरुद्धको खेलमा टिममा रहेकी सबनम राई बेन्चमा रहँदा रोमा थापाले मौका पाएकी छिन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy