कर्पोरेट टी-१० क्रिकेट भदौ पहिलो साता हुने

काठमाडौं । भेट्रान ४० प्रालिको आयोजनामा कर्पोरेट टी-१० क्रिकेट लिग आगमी भदौ पहिलो साता आयोजना हुने भएको छ ।

ललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा हुने प्रतियोगिता १ देखि ४ सम्म हुने भएको छ । प्रतियोगितामा २० टोलीको सहभागिता रहने आयोजकले बताएको छ ।

प्रतियोगितामा सहभागिताका लागि ५० हजार रुपैयाँमा टिम दर्ता गर्न सकिने छ ।

यसैगरी प्रतियोगिताको विजेता, उपविजेता, सर्वोकृष्ट खेलाडी, उत्कृष्टब्याटर, बलर, फिल्डर, विकेटकिपर, अनुशासित टोली र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई ट्रफीसहित विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

साथै विजेताले आगमी संस्कणमा टिम दर्तामा कुनै शुल्क तिर्नु नपर्ने आयाजकले जानकारी दियो ।

 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]