कर्पोरेट टी-१० क्रिकेट भदौ पहिलो साता हुने

काठमाडौं । भेट्रान ४० प्रालिको आयोजनामा कर्पोरेट टी-१० क्रिकेट लिग आगमी भदौ पहिलो साता आयोजना हुने भएको छ ।

ललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा हुने प्रतियोगिता १ देखि ४ सम्म हुने भएको छ । प्रतियोगितामा २० टोलीको सहभागिता रहने आयोजकले बताएको छ ।

प्रतियोगितामा सहभागिताका लागि ५० हजार रुपैयाँमा टिम दर्ता गर्न सकिने छ ।

यसैगरी प्रतियोगिताको विजेता, उपविजेता, सर्वोकृष्ट खेलाडी, उत्कृष्टब्याटर, बलर, फिल्डर, विकेटकिपर, अनुशासित टोली र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई ट्रफीसहित विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

साथै विजेताले आगमी संस्कणमा टिम दर्तामा कुनै शुल्क तिर्नु नपर्ने आयाजकले जानकारी दियो ।

 





थप समाचार

डीएभीलाई स्कुल क्रिकेटको उपाधि

प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तर-स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ टिम […]

यु–१९ महिला विश्वकप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डसँग खेल्ने

काठमाडौं । आइसीसी यु–१९ महिला टि–२० विश्वकप क्रिकेट एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का […]

क्यानडा सिरिजका लागि नेपाली टोलीको घोषणा

क्यानडामा हुने त्रिकोणत्मक ओडिआई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । सेप्टेम्बर १६ देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय […]

मलेसियाले नेपालसँग विश्वकप छनोट खेल्ने

काठमाडौं । मलेसिया टि ट्वान्टी विश्वकप २०२६ को एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटका लागि छानिएको छ । सोमवार मंगोलियालाई […]

सप्तरी क्रिकेट संघको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

३ भाद्र राजबिराज । सप्तरी क्रिकेट संघको ५ औं बार्षिक साधारण सभा आईतवार बार्षिक प्रगति प्रतिवदेन तथा बार्षिक कार्यक्रम बजेट […]

क्लाउड फ्याक्ट्रीलाई लगातार दोश्रो सिजन केएफसी टि-टेन कर्पोरेट क्रिकेटको उपाधि

केएफसी टि-टेन कर्पोरेट दोश्रो सिजनको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ। गत सिजन पनि क्लाउड फ्याक्ट्रीनै विजेता बन्न सफल भएको थियो। […]