सन्दीप र दीपेन्द्रआबद्ध नाईट्स रोहितको टोरोन्टोसँग खेल्दै

काठमाडौं । क्यानडा शुक्रबारबाट सुरु हुने ग्लोबल टी-२० लिगको पहिलो खेलमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेशनल सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भेन्कुवर नाईट्ससँग खेल्दैछ ।

क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार शुक्रबार बिहान पौने दुईबाट चौथो संस्करणको ग्लोबल टी-२० लिगको उद्घाटन खेल सुरु हुदैछ ।

सन्दीप लिगका लागि केही दिन अघि नै क्यानडा पुगिसकेकाले यस खेलमा खेल्नेछन् । तर, भिषा समस्याका कारण क्यानडा पुग्नमा ढिलाई भएका रोहित र दीपेन्द्रले भने यस खेल गुमाउने छन् ।

सन्दीप र दीपेन्द्रआबद्ध नाईट्समा उस्मान ख्वाजा, मोहम्मद अमिर लगायत खेलाडी छन् । भने, रोहितआबद्ध टोरोन्टोमा कोलिन मुन्रो, साद विन जाफर लगायतका खेलाडी रहेका छन् ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]