तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् ।

तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको थियो । तुषाराको औला भाचिएको छ ।

तुषाराको स्थानमा दिलशान मदुशंकालाई टोलीमा समेटिएको छ ।

तुषारा भारतविरुद्धको सिरिजबाट बाहिरिने श्रीलंकाका दोस्रो तीव्र गतिका बलर हुन् ।

बुधबार मात्र श्रीलङ्काले दुष्मन्था चमीरा बिरामी भएकोका कारण सिरिजबाट बाहिरिएका थिए । चमिराको स्थानमा असिता फर्नान्डोलाई टोलीमा समेटिएको थियो।

तुषाराले विश्वकपमा खेलेका तीन खेलमा आठ विकेट लिएका थिए । यसै वर्षको सुरुमा उनले बंगलादेशविरुद्ध २० रन खर्चेर ५ विकेट लिने क्रममा टी–२० मा ह्याट्रिक गरेका थिए ।

श्रीलंका र भारतबीचको पहिलो टी–२० सिरिज शनिबार हुँदैछ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]