फाइनलमा भारतले टस जित्यो

२०८१ श्रावण १३, आईतवार १४:५३

काठमाडौं । एसिसी महिला एसिया कपको फाइनलमा भारतले श्रीलंकाविरुद्ध टस जितेको छ ।

श्रीलंकाको डम्बुलामा भारतकी कप्तान हरमन प्रित कौरले टस जितेर ब्याटिङ रोजेकी हुन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy