T20WC : सुपर-१२ चरणको खेल आज सुरु हुँदै, ४ ठूला टिम बीच प्रतिस्पर्धा

आईसीसी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको दोश्रो चरण अर्थात् सुपर-१२ चरणको खेलहरु आज ( शनिवार ) देखि सुरु हुँदैछन्।

पहिलो दिन समुह ‘१’ अन्तर्गत दुई खेल हुनेछन्। पहिलो खेलमा दिउसो ३:४५ बजे अस्ट्रेलिया र दक्षिण अफ्रीका बीच शेख जायद स्टेडियम अबुधाबीमा तथा दोश्रो खेलमा राती ७:४५ बजे इंग्ल्यान्ड र डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिज बीच दुबई अन्तर्राष्ट्रिय स्टेडियम, दुबईमा हुनेछ।

शुक्रबार सम्पन्न समुह चरणको खेलबाट श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र नामिबिया सुपर-१२ चरण प्रवेश गर्न सफल भयो भने आयरल्याण्ड, आयोजक ओमान, पपुवा न्यु गिनी र नेदरल्याण्ड पहिलो चरणबाटै बाहिरियो।

समुह ‘१’ :  श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज र इंग्ल्यान्ड
समुह ‘२’ : स्कटल्याण्ड, नामिबिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र अफगानिस्तान

सुपर-१२ चरण अन्तर्गत १२ वटा टिमहरुले ६/६ वटा टिमको दुईवटा समुहमा रहेर प्रतिस्पर्धा गर्नेछन्। समुह ‘१’ मा श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज र इंग्ल्यान्ड छन्। समुह ‘२’ मा स्कटल्याण्ड, नामिबिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र अफगानिस्तान छन्। दुवै समुहमा रहेका टिमहरुले एक अर्का बिरुद्ध एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट हुने दुई टिम सेमीफाइनल प्रवेश गर्नेछ।

अस्ट्रेलिया टिम : Aaron Finch(c), David Warner, Mitchell Marsh, Glenn Maxwell, Steven Smith, Marcus Stoinis, Matthew Wade(w), Ashton Agar, Mitchell Starc, Adam Zampa, Josh Hazlewood, Pat Cummins, Mitchell Swepson, Kane Richardson, Josh Inglis

दक्षिण अफ्रीका टिम : Quinton de Kock(w), Temba Bavuma(c), Aiden Markram, Rassie van der Dussen, David Miller, Heinrich Klaasen, Wiaan Mulder, Keshav Maharaj, Kagiso Rabada, Anrich Nortje, Lungi Ngidi, Tabraiz Shamsi, Bjorn Fortuin, Reeza Hendricks, Dwaine Pretorius

इंग्ल्यान्ड टिम : Jason Roy, Jos Buttler(w), Jonny Bairstow, Moeen Ali, Liam Livingstone, Eoin Morgan(c), Chris Woakes, Chris Jordan, Adil Rashid, Mark Wood, Tymal Mills, David Willey, Dawid Malan, Sam Billings, Tom Curran

वेस्टइन्डिज टिम : Evin Lewis, Lendl Simmons, Chris Gayle, Shimron Hetmyer, Nicholas Pooran(w), Kieron Pollard(c), Andre Russell, Dwayne Bravo, Hayden Walsh, Obed McCoy, Ravi Rampaul, Oshane Thomas, Akeal Hosein, Roston Chase, Andre Fletcher





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]