अफगानिस्तानले टस जित्यो, पहिले ब्याटिङ गर्दै

काठमाडौं । टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले टस जितेको छ ।

वेस्ट इन्डिजको ट्रिनिडाडमा अफगानिस्तानका कप्तान राशिद खानले टस जितेर ब्याटिङ रोजेका हुन् ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy