अफगानिस्तान पहिले ब्याटिङ गर्दै टि-२० विश्वकप २०२४ Birat Jung Rayamajhi — २०८१ असार १२, मंगलवार ०६:०५ · 0 Comment काठमाडौं । जारी टी-२० विश्वकपको सुपर एटको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा अफगानिस्तानका कप्तान राशिद खानले टस जितेर ब्याटिङ रोजेका हुन् ।