महानगरपालीकाद्वारा सन्दीप सम्मानित

काठमाडौं । भरतपुर महानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई सम्मान गरेको छ ।

लामिछानेलाई आज विशेष कार्यक्रम गर्दै महानगरले नगद एक लाखसहित सम्मान गरेको हो।

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्किएका लामिछानेलाई राम्रो क्रिकेट खेलेर देशको इज्जत बढाएकाले महानगर प्रमुख रेनु दाहाल उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

https://youtu.be/3hB7gOkDcPk?si=WW-7t5uVKYHlat2U

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy