नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् ।

उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन् ।

शनिबार अष्ट्रेलिया उडेका उनी जनवरी १६ तारिखमा नेपाल फर्किने छन् ।

 





थप समाचार

पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता आजबाट सुरु

काठमाडौं । पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण काठमाण्डौको मुलपानीमा सुरु भएको छ । शनिबार एक कार्यक्रममका बिच पाँचपोखरी […]

नेदरल्यान्ड्सविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११, एक परिवर्तनको सम्भावना

काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको […]

नेदरल्यान्ड्समाथि नामिबियाको ऐतिहासिक जित

काठमाडौं । नामिबियाले नेदरल्यान्ड्समाथि ऐतिहासिक जित निकालेको छ । विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई आफ्नो ओडिआई ईतिहासमा […]

नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाइ नामिबियाले जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ […]

नेदरल्यान्ड्सले टस जित्यो

काठमाडौं । विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेको छ । सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सका कप्तान […]

नेपाल ए विरुद्धको सिरिज क्यानडालाई

काठमाडौं । क्यानडा-११ ले नेपाल ए विरुद्धको तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ । मुलपानी क्रिकेट मैदानमा भएको […]