क्यानले पायो डिजिटल फ्यान अवार्ड

२०८१ श्रावण २, बुधबार १७:०७

काठमाडौं । नेपालले २०२३ को आइसीसी डिजिटल फ्यान ईन्गेजमेन्ट अवार्ड जितेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का विभिन्न सोसल मिडियामा फ्यानहरुको बाक्लो उपस्थितीलाई मध्ये नजर गरेर आइसीसीले नेपाललाई यस अवार्डले सम्मान गरेको हो ।

यस अवार्डको हकदार सबै फ्यानहरु रहेको क्यानले जारी गरेको एक वक्तव्यमा जनाएको छ । क्यानद्वारा जारी वक्तव्यमा भनिएको छ ‘यो अवार्डको अर्को हकदार माकुरा क्रियशन पनि रहेको छ ।’

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy