लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’
, २०८२ बैशाख ९, मंगलवार १६:३४
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को घोषणा गरेको छ।
पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको थियो। तर, यू-१९ विश्वकप छनोट टोलीका नरेन भट्ट, युवराज खत्री र सन्तोष यादवलाई समेट्दै ४९ सदस्यीय टोलीमा बनाएको छ।
क्यानले छनोट गरेको खेलाडीहरूलाई ‘नेपाल ब्लु’, ‘नेपाल ग्रीन’, ‘नेपाल रेड’ र ‘नेपाल एल्लो’ गरी चार समूहमा विभाजन गरिएको छ। यी चारवटै टोलीका बीचमा अभ्यास खेलहरू खेलाइने छ।

थप समाचार
अन्तर्राष्ट्रिय क्रिकेट
नेपालको सुपर थ्रीको सम्भावना कायमै
काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]
नेपाली क्रिकेट
बेलायत जाने नेपाली टोलीको बिदाइ
काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]
आईपीएल
नेपाल हङकङसँग पराजित
काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]
आईपीएल
शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल
काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]
महिला क्रिकेट
नेपालले हङकङविरुद्ध खेल्दै
काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]